आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीका लागि इन्दुको कप्तानीमा नेपाली टोली घोषणा

काठमाण्डु – नेपाल क्रिकेट संघ (क्यान) ले रुवान्डामा आयोजना हुने ‘आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी’का लागि नेपाली महिला क्रिकेट टोलीको घोषणा गरेको छ । आगामी अप्रिल १८ देखि मे १ सम्म सञ्चालन हुने प्रतियोगिताका लागि क्यानले सोमबार १४ सदस्यीय अन्तिम टोली सार्वजनिक गरेको हो । घोषित टोलीको नेतृत्व इन्दु वर्माले गर्नेछिन् भने उपकप्तानको जिम्मेवारी पूजा महतोलाई…