नेपालले जित्यो एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि

काठमाण्डु- साविक विजेता नेपालले उज्वेकिस्तानमाथि जित हात पार्दै एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि हात पार्न सफल भएको छ । ढाकामा शहीद सुह्रवर्दी नेशनल इन्डोर स्टेडियममा मंगलबार भएको फाइनल खेलमा नेपालले उज्वेकिस्तानलाई ३-२ को सेटमा हरायो । निकै नै प्रतिस्पर्धात्मक पहिलो सेट ट्राइब्रेकरमा २६-२४ ले नेपालले अग्रता बनाएको थियो । सुरुवातदेखि नै उज्वेकिस्तानले…