काठमाण्डु – एकदिवसीय शृंखलाअन्तर्गत पहिलो खेलमा जिम्बाब्बे ‘ए’ ले नेपाललाई ३ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको १३७ रनको लक्ष्य पुरा गर्दै जिम्बावे ए विजयी भएकाे हाे । जिम्बाब्बे ‘ए’ ले २६ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । जिम्बावेका लागि ओपनर इन्नोसेन्ट काईयाले एक छेउबाट पारी…