काठमाण्डु – नेपाल क्रिकेट संघ (क्यान)ले जिम्बावे‘ए’ विरुद्ध टी–ट्वान्टी सिरिज खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । क्यानले शनिबार सन्दीप लामिछानेको कप्तानीमा १७ सदस्सीय टोलीको घोषणा गरेको हो । नेपालले घरेलु मैदानमा जिम्बावे ‘ए’ सँग तीन खेलको टि२० र तीन खेलको एकदिवसीय सिरिज खेल्दैछ । नेपालले टि २० टोलीमा युवा खेलाडीलाई मौका दिएको छ ।…