आइटिएफमा आर्मी सात स्वर्णसहित अग्रस्थानमा

काठमाण्डु – नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत जारी आइटिएफ तेक्वान्दो प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी सात स्वर्ण पदकसहित अग्रस्थानमा छ । अहिलेसम्मका खेलमा बागमती प्रदेशले तीन र गण्डकीले एक स्वर्ण जितेको छ । एकल प्याटर्नमा छ र टिम प्याटर्नमा एक स्वर्ण जित्दै आर्मीले जारी प्रतियोगितामा आफ्नो वर्चश्व कायम गरेको हो ।आइतबार भएको पुरुष टिम प्याट्रनमा नेपाल आर्मी…