काठमाण्डु - महिला युरो कपको क्वाटरफाइनलको समीकरण पूरा भएको छ। समूह चरणका खेल सकिएसँगै क्वाटरफाइनलमा पुग्ने आठ टिमको टुंगो लागेको हो। जस अनुसार समूह ए बाट नर्वे र स्वीजरल्याण्ड, समूह बी बाट स्पेन र इटाली, समूह सी बाट स्विडेन र जर्मनी तथा समूह डी बाट फ्रान्स र इङल्याण्ड अन्तिम आठमा स्थान बनाए। अब क्वाटरफाइनलमा स्विडेन…