टी–२० विश्वकपको ट्रफी टुर नेपालमा हुने

काठमाण्डु - आगामी फेब्रुअरी ७ देखि सुरु हुने आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को ट्रफी टुर कार्यक्रम नेपालमा पनि हुँदैछ । ट्रफी टुरजनवरी ५ देखि ७ सम्म नेपालमा आयोजना हुने भएको छ। यस पटक आइईसीसी पुरुष टी–२० विश्वकप २०२६ आगामी फेब्रुअरी ७ देखि ८ मार्चसम्म भारत र श्रीलंकामा हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार…