विश्वकप क्रिकेट लिग-२ मा आज नेपालको अन्तिम खेल, यूएईसँग भिड्दै

काठमाण्डु – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय श्रृंखलामा नेपालले बुधबार यूएईसँग खेल्दैछ । खेल आईसीसी एकेडेमीमा बिहान सवा ११ बजे शुरू हुनेछ । यूएईमा चलिरहेको त्रिदेशीय श्रृंखलामा नेपालको यो अन्तिम खेल हो । यूएई, नेपाल र अमेरिकाबीच श्रृंखला भएको हो । नेपाल यसअघि पहिलो खेलमा अमेरिकासँग १०६ रनले र अमेरिकासँगकै अर्को खेलमा चार विकेटले…