खेलकुद
पाकिस्तानका बाबरले क्रिकेट कप्तानीबाट दिए राजीनामा

काठमाण्डु- पाकिस्तान क्रिकेट टीमका कप्तान बाबर अजामले राजीनामा दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत टीमको कप्तानीबाट राजीनामाको घोषणा गरेका हुन् । ‘यो कठीन निर्णय हो तर यसको लागि सही समय

महिला क्रिकेट : नेपाल तान्जेनियासँग पराजित

काठमाण्डु- चार देश सम्मिलित महिला टि–ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल तान्जानियासँग पराजित भएको छ । हङकङ क्रिकेट क्लबको मैदानमा आज भएको खेलमा नेपाल तान्जानियासँग २७ रनले पराजित भएको

आज भारत र न्युजिल्यान्डबीच भिडन्त हुदैँ, को पुग्ला विश्वकपको फाइनलमा ?

काठमाण्डु- आईसीसी विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेल अन्तर्गत आज भारत र न्युजिल्यान्डबीच भिडन्त हुने भएको छ । नेपाली समय अनुसार २ः १५ मिनेटमा भारत र न्युजिल्यान्डबीचको खेल मुम्बईको वानखेडे स्टेडियममा

सेमिफाइनलमा न्यूजिल्याण्डलाई हराउन भारतलाई किन सजिलो छैन ?

एजेन्सी – विश्वकपको लिग चरण सकिएपछि भारतीय फ्यानहरूको नजर अब बुधबार हुने भारत र न्युजिल्याण्डबीच हुने सेमिफाइनल खेलमा केन्द्रित भएको छ । मुम्बईको वानखेडे स्टेडियममा हुने यो खेलबाट जनताले ठूलो

आईसीसीद्वारा श्रीलंका क्रिकेटको सदस्यता निलम्बन

काठमाण्डु- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले शुक्रबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै श्रीलंका क्रिकेटको सदस्यता निलम्बन गर्ने निर्णय गरेको जनाएको छ । आईसीसी बोर्डको शुक्रबार बसेको बैठकले यस सम्बन्धमा निर्णय गरेको