काठमाण्डु– आईसीसी टी–२० विश्वकप अन्तर्गत जारी खेलमा श्रीलंकाले ओमानलाई २२६ रनको विशाल लक्ष्य दिएको छ । पल्लेकेले मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको श्रीलंकाले २० ओभरमा ५ विकेटको क्षतिमा २२५ रन जोड्यो । श्रीलंकाका लागि कुशल मेन्डिसले ६१, पवन रत्नायकेले ६० तथा दाशुन शनाकाले ५० रन जोडे । यस्तै, कमिन्दु मेन्डिस १९ रनमा अविजित रहँदा पथुम…