खेलकुद
उपाधि जित्न भारतले अष्ट्रेलियालाई दियो २ सय ४१ रनको लक्ष्य

काठमाण्डु- आइसिसी विश्वकप २०२३ को फाइनलमा उपाधि जित्न भारतले अष्ट्रेलियालाई २ सय ४१ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । नरेन्द्र मोदि स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले

विश्वकप फाइनलः अष्ट्रेलियाले पहिला बलिङ गर्ने

काठमाण्डु- अष्ट्रेलियाले आइसिसी विश्वकप २०२३ को फाइनलमा घरेलु टोली भारतविरुद्ध टस जितेको छ । नरेन्द्र मोदि स्टेडियम अहमदाबादमा अष्ट्रेलिया कप्तान प्याट कमिन्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन्

महिला टी-२० सिरिज : जापानसामु जितका लागि ११६ रनको लक्ष्य   

काठमाण्डु – चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत तेस्रो स्थानका लागि अहिले खेल भइरहेको छ । नेपालले जापानसामु जितका लागि एक सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ । हङकङमा

यसकारण विश्वकपको उपाधि भारतले जित्ने सम्भावना बढी

काठमाण्डु- विश्वकप क्रिकेट उपाधिका लागि आयोजक भारत र अस्ट्रेलिया आइतबार भिड्ने भएका छन् । गुजरातस्थित अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा आइसिसी एकदिवसीय विश्वकपको महिमाको लागि आइतबार भारतले अस्ट्रेलियासँग भिड्ने भएको हो

जापानमाथि नेपालको सहज जित

काठमाण्डु- हङकङमा जारी चार देश सम्मिलित महिला टी–२० शृङ्खलामा नेपालले जापानलाई ६७ रनले पराजित गरेको छ । नेपालले प्रस्तुत गरेको १ सय १४ रनको लक्ष्य पछ्याएको जापान निर्धारित २० ओभरमा