त्रिकोणत्मक सिरिज : सुशन भारीको शानदार डेब्यू, नेपालले लियो पाँचौं विकेट

काठमाडौं – आईसीसी क्रिकेट वल्र्ड कप लिग टूमा नेपालले ओमानको पाँचौं विकेट लिएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टस हारेर घरेलु मैदानमा ब्याटिङ गरिरहेको ओमानले १८ दशमलव ६ ओभरमा पाँचौं विकेट गुमाएको हो । नेपालका लागि सुशन भारीले १ बलको फरकमा लगातार २ विकेट लिए । नेपालका लागि करन केसीले सुरुवाती २ विकेट लिएका…