काठमाण्डु - नेपाल दक्षिण एसियाली प्रतिष्ठित साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको १३औँ संस्करणको फाइनलमा प्रवेश गरेको छ । माल्दिभ्सको मालेमा जारी लिग चरणको अन्तिम खेलमा १० खेलाडीमा समेटिएको बंगलादेशसँग १-१को बराबरी खेलेर नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको उपाधि होडमा पुगेको हो । बंगलादेशको लागि सुमन रेजाले खेलको ९ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । कप्तान…