काठमाण्डु - साफ च्याम्पियनसिपको उपविजेता नेपाली टोली स्वदेश फर्किएको छ । नेपाली टिम सोमबार बिहान स्वदेश फर्किएको हो । खेलाडीहरुलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज आफैं विमानस्थल पुगेका थिए । यस्तै, फुटबल समर्थकहरुको बाक्लो उपस्थिति रहेको थियो । मालेमा शनिबार राति भएको फाइनलमा नेपाल भारतसँग ३० ले पराजित भएको थियो । फाइनलमा पराजित…