राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु

काठमाण्डु – आजबाट नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु भएको छ । कोरोना भाइरस कोभिड—१९ का कारण ठप्प रहेको क्रिकेटको बन्द प्रशिक्षण ९ महिनापछि कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा सुरु भएको हो । प्रशिक्षक जगत टमटाको नेतृत्वमा ९ महिनापछि बन्द प्रशिक्षणमा फर्किएको टीमले स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएको छ । सुरुमा बन्द प्रशिक्षणका लागि २२…