त्रिदेशीय टी–२० क्रिकेट : नेपाल र नेदरल्यान्ड्सको खेल आज

काठमाण्डु – स्कटल्यान्डमा भइरहेको त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा सोमबार नेपाल र नेदरल्यान्ड्स खेल्दैछन् । यो खेल ग्लास्गोमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ । प्रतिगोगिता आइतबारदेखि शुरू भएको हो जसमा घरेलु टोली स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएको छ । नेपालले घरेलु टोलीसँगै नेदरल्यान्ड्ससँग टी–२० शृङ्खला खेल्नेछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीमा रुपेश सिंह…