सीपीएलको ‘ड्राफ्ट’ आज, चार नेपाली खेलाडीमध्ये क–कसले पाउलान् अवसर ?

काठमाडौं – क्यारेबियन प्रिमियर लिग (सीपीएल)को ‘ड्राफ्ट’ आज हुँदैछ । ड्राफ्ट लण्डनमा नेपाली समय अनुसार राति पौने ८ बजेदेखि सुरु हुने छ । ‘ड्राफ्ट’को सूचीमा सन्दीप लामिछानेसहित चार खेलाडी समावेश छन् । गतसाल लिगमा राम्रो प्रदर्शन गरेका आइपिएल तथा बिगबास लिगको समेत अनुभव संगालेका लामिछाने यस वर्ष पनि दोहोरिन सक्छन् । सूचीमा रहेका रोहित पौडेल,…