काठमाण्डु - सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)का लागि पाँच वटा स्थानमा पार्किङ तोकिएको छ। ट्राफिक प्रहरीले नएनपीएल दोस्रो सिजनका विशेष ट्राफिक व्यवस्थापन योजना लागू गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भोलिदेखि सुरु हुने खेल हेर्न आउने दर्शकका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी महाशाखाले विशेष ट्राफिक व्यवस्थापन योजना लागू गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको…