आईसीसी लिग–२ : अमेरिकासँग नेपाल ४ विकेटले पराजित

काठमाण्डु – दुबईमा जारी आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिकासँग ४ विकेटले पराजित भएको छ । शनिबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ रोजेको नेपालले अमेरिकासामु २७२ रनको लक्ष्य दिएको थियो । नेपालले दिएको २७२ रनको लक्ष्य पच्छ्याएको अमेरिकाले ४९ ओभरमा ६ विकेट गुमाउँदै रन पूरा गरेको छ । अमेरिकाका लागि…