खेलकुद
एसिया कप क्रिकेट : ५ ओभरमा पाकिस्तानको २१ रन

काठमाण्डु – एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गतको उद्घाटन खेलमा नेपालविरुद्ध खेलिरहेको घरेलु टोली पाकिस्तानले ५ ओभरमा २१ रन बनाएको छ । पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो

फाइल फोटो
नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्रीको शुभकामना

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टिमलाई जीतका लागि शुभकामना दिएका छन् । बुधबार बिहान पाकिस्तानमा रहेको नेपाली टिमसँग भर्चुअल बैठक गर्दै प्रधानमन्त्री

सन्दीप लामिछानेविरुद्धको मुद्दा पाँचौँ नम्बरमा

काठमाण्डु- क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदैछ । काठमाण्डु जिल्ला अदालतका न्यायाधीश न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा आज सुनुवाइ हुन लागेको हो । न्यायाधीश पण्डितको इजलासमा पाँचौँ नम्बर सन्दीपविरुद्धको मुद्दाको

पूर्व कप्तान पारस खड्काले क्यान बागमती प्रदेश अध्यक्षमा उम्मेदवारी दिने

काठमाण्डु – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले नेपाल क्रिकेट संघ (क्यान) को बागमती प्रदेश अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै खड्काले क्यान बागमती

नेपालले दियो मलेसियालाई ८४ रनको लक्ष्य   

काठमाण्डु – चार देश सम्मिलित महिला टी-ट्वान्टी सिरिजअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले मलेसियासामु जितका लागि ८४ रनको लक्ष्य प्रस्तुत गरेको छ । वर्षाका कारण १८ ओभरमा सीमित गरिएको खेलमा नेपालले सात