खेलकुद
विश्व च्याम्पियनसिपका लागि नेपाली खेलाडी पुष्पलाल काजख्स्तान प्रस्थान

काठमाडौं–नेपाल क्योकुशिन संघका केन्द्रीय अध्यक्ष पुष्पलाल रोकाया अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी जनाउन काजख्स्तान प्रस्थान गरेका छन्। काजख्स्तानको राजधानी अस्तानामा कात्तिक १७ र १८ गते आयोजना हुने दोस्रो केडब्ल्यूएफ क्योकुशिन विश्व च्याम्पियनसिपमा

पीपीएलमा धनगढीको पहिलो जित विराटनगर ७८ रनले पराजित

कास्की – पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) क्रिकेटमा एक्स्पर्ट धनगढी ब्लुजले पहिलो जित निकालेको छ । आइतबार भएको खेलमा धनगढीले विराटनगरलाई ७८ रनले पराजित गरेको छ । धनगढी ब्लुजले दिएको

भारतविरुद्ध नेपालको शानदार जितमा रेखा नायक

काठमाडौं– थाइल्याण्डमा जारी एएफसी यू १९ च्याम्पियनसिप छनोट अन्तर्गत शुक्रबारको खेलमा नेपालले भारतलाई पराजित गरेको छ। थाइल्याण्डस्थित चोनबुरी रंगशालामा भएको खेलमा नेपालले भारतलाई २–० गोलले हराएको हो। खेलमा रेखा पौडेल

एएफसी यु–१९ छनोटमा नेपाल भारतसँग खेल्दै

काठमाडौं – एएफसी यु–१९ फुटबल च्याम्पियनसिप छनोटमा नेपालले शुक्रबार आफ्नो दोस्रो खेलमा भारतसँग प्रतिस्पर्धा गर्दैछ । थाइल्याण्डको चोनबुरी रङ्गशालामा हुने खेल नेपाली समयानुसार दिउँसो २ः४५ बजे शुरु हुने अखिल नेपाल

पोखरा प्रिमियर लिग विजेताले २७ लाख पाउने

काठमाडौं – पोखरामा यसै सातादेखि शुरु हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताको विजेता टोलीले २७ लाख प्राप्त गर्ने भएको छ । क्विन्स इभेन्ट्स प्रालिको आयोजनामा यही कात्तिक ९