वेस्ट इण्डिजविरुद्धको ऐतिहासिक सिरिज नेपाललाई

काठमाण्डु - वेस्ट इण्डिजविरुद्धको युनिटी कप टि- २०आई सिरिजको उपाधि नेपालले जितेको छ। संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट मैदानमा भएको दोस्रो खेलमा सोमबार नेपालले वेस्ट इण्डिजलाई ९० रनले पराजित गर्दै एक खेल अगावै ऐतिहासिक सिरिज जितेको हो। नेपालले कुनैपनि टेस्ट राष्ट्रविरुद्धपहिलो पटक सिरिज जितेको हो। तीन खेलको सिरिजमा पहिलो खेलमा नेपाल १९ रनले विजयी भएको…