खेलकुद
नेपाल एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा

काठमाण्डु- नेपाल मलेसियामा चलिरहेको एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा पुगेको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले सिंगापुरलाई ९८ रनले पराजित गरेको हो । जितको

राष्ट्रियसभाको बैठक सोमबार, यस्तो छ सम्भावित कार्यसूची

काठमाण्डु- संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक सोमबार बस्ने भएको छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १:०१ बजे बस्ने भएको हो । संघीय संसद् सचिवालयका अनुसार बैठकमा

नेपालले टस जित्यो

काठमाण्डु- नेपालले आइसिसी विश्वकप छनोट अन्तर्गत प्लेअफ खेलमा आज युएईविरुद्ध टस जितेको छ । हरारेमा रहेको ताकाशिंगा स्पोर्ट्स क्लबमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका

फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो

काठमाण्डु – विश्व फुटबलको सर्वोच्च निकाय फिफा वरियतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले आज सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७५औँ स्थानमा झरेको हो । यसअघि नेपाल १७४औँ

एकदिवसीय वरीयतामा २४ औँ स्थानमा रहेका सन्दीप पाँच स्थान तल झरे

काठमाण्डु- नेपाली लेग स्पिनर सन्दीप लामिछानेको एकदिवसीय अन्तर्राष्ट्रिय वरीयता खस्किएको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार सन्दीपको बलिङतर्फको वरीयता खस्किएको हो । यसअघि २४ औँ स्थानमा रहेका सन्दीप पाँच