काठमाण्डु – लिभरपुलका फरवार्ड खेलाडी मोहमद सालाहले फ्रोफेसनल फुटबल एसोसिएसन (पीएफए) वर्ष खेलाडीको अवार्ड जितेका छन् । इजिप्टका फरवार्ड खेलाडी समेत रहेका सालाहले तेश्रो पटक यो अवार्ड जितेका हुन् । उनी यो उपाधि पाउने पहिलो खेलाडी समेत बनेका छन् । पहिलो पटक सन् २०१८ मा पीएफए अवार्ड जितेका सालाहले सन् २०२२ मा दोश्रो पटक जितेका…