पोखरा – एभरेष्ट महिला भलिबल लिग (ईडब्ल्यूभी) मा काठमाण्डु स्पाइकर्सले पहिलो जीत दर्ता गरेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आईतबार भएको खेलमा काठमाण्डुले मधेश युनाइटेडलाई ३–१ को सेटले पराजित गरेको हो । पहिलो सेट २६–२४ ले आफ्नो पक्षमा पारेको काठमाण्डुले दोस्रो सेट २३–२५ ले मधेशलाई सुम्पिएको थियो । तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै…