खेलकुद
नेपाललाई चौथो सफलता

काठमाण्डु- एसीसी प्रिमियर कप अन्तर्गत मलेसियासँगको खेलमा नेपालले चौथो सफलता हात पारेको छ । टियु मैदानमा जारी खेलमा नेपालका ललित राजवंशीले मलेसियाका विजय उन्नीलाई १२ रनमा आउट गराएका हुन्।

मेस्सी बार्सिलोनामा फर्कने लेवान्डोस्कीको विश्वास

एजेन्सी – बार्सिलोनाका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले लियोनल मेसी अर्को सत्रसम्ममा क्लबमा फर्कन चाहेको बताएका छन्। स्पेनी सञ्चारमाध्यमका अनुसार एफसी बार्सिलोनाले आगामी गृष्म ऋतुमा आफ्ना पूर्व खेलाडीलाई पुनः अनुबन्ध गर्ने प्रयास

नेपाललाई समग्रमा ७-१ गोलले हराउँदै भियतनाम ओलम्पिक महिला फुटबल छनोटको दोस्रो चरणमा

काठमाण्डु- ओलम्पिक खेलकुदको महिला फुटबलको छनोटअन्तर्गत नेपालले भियतनामसँग समग्रमा ७-१ गोलले पराजित भएर पहिलो चरणबाट बाहिरिएको छ। दशरथ रंगशालामा शनिवार भएको दोस्रो लेगमा नेपालले भियतनामसँग २-० गोलको हार ब्यहोर्यो। यसअघि

भियतनामसँग ५-१ ले पराजित नेपाल

काठमाण्डु- पेरिस ओलम्पिक २०२४ एसिया छनोट पहिलो चरणको खेलमा नेपाल भियतनामसँग ५-१ गोलको नतिजामा पराजित भएको छ । त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा जारि खेलको ११औं मिनेटमा फाम हाई एङको गोलमा भियतनामले

थ्रीस्टार क्लव खप्तड गोल्डकपको फाइनलमा, मनाङ मर्स्याङ्दीसँग उपाधि भिडन्त पक्का

कैलाली – आयोजक सुदूरपश्चिम ११ लाई हराउँदै थ्रीस्टार क्लव छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा बिहीबार भएको खेलमा आयोजकलाई पेनाल्टी सुटआउटमा ४-२ ले