प्रधानमन्त्री कप महिला क्रिकेटमा गण्डकी र कर्णाली तथा एपीएफ र लुम्बिनी खेल्दै

काठमाण्डु- प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगितामा बिहीवार दुई वटा खेल हुँदैछन् । धनगढीको फाप्ला क्रिकेट मैदानमा बिहीवार हुने पहिलो खेलमा बिहान ९ बजे गण्डकी र कर्णाली प्रदेश खेल्दैछन् । गण्डकीले यसअघि खेलेका दुवै खेल हारेको छ भने कर्णालीले पहिलो खेल खेल्न लागेको हो । यस्तै दिउँसो १ बजे हुने अर्को खेलमा सशस्त्र प्रहरीको एपीएफ…