बुन्डेस लिगामा बायर्नको सानदार जित

काठमाण्डु-जर्मन बुन्डेस लिगामा बायर्न म्युनिखले आरबी लेपजिङमाथि सानदार जित हात पारेको छ । गएराति भएको खेलमा बायर्न म्युनिखले लेपजिङमाथि ५–१ गोलअन्तरको जित निकालेको हो । खेलमा सुरुवाती अग्रता बायर्न म्युनिखले नै लिएको थियो । खेलको पहिलो मिनेटमै जमल मुसियालाले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, त्यसको एक मिनेटपछि लेपजिङका लागि बेन्जामिन सेस्कोले…