काठमाण्डु –नेपाल प्रिमिर लिग एनपीएलको उद्घाटन खेलमा विराटनगर किंग्स १२७ रनमा अलआउट भएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरलाई जनकपुरले १९ ओभरमा अलआउट गरेको हो । विराटनगरका लागि मार्टिन गप्टीलले सर्वाधिक ५५ रन, अकिब इलियास १५ रन, लोकेश बम ५ रन, निकोलस किर्तन ९ रन, बसिर अहमद र सन्दीप लामिछाने समान ७…