पहिलो खो–खो विश्वकप आजदेखि, उद्घाटन खेलमा नेपाल र भारत खेल्दै

काठमाण्डु- भारतमा सोमवारदेखिे पहिलो संस्करणको खो–खो विश्वकप खेल सुरु हुँदैछ । विश्वकपमा नेपाल पनि सहभागी भएको छ । फेब्रुवरी १ तारिखसम्म भारतको नयाँ दिल्लीमा हुने प्रथम खो–खो विश्वकप २०२५ मा नेपालका पुरुष र महिला टोलीले सहभागिता जनाउँदै छन् । कुल २३ राष्ट्रको सहभागिता रहने पहिलो विश्वकपमा एकैपटक महिला र पुरुषको प्रतिस्पर्धा हुन लागेको हो ।…