कुशल र दीपेन्द्रको अर्धशतकमा पुलिस क्लबले जोड्यो २९७ रन

काठमाण्डु– नेपाल पुलिस क्लबले बाग्मती प्रदेशलाई २९८ रनको लक्ष्य दिएको छ । जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा अपराजित पुलिसले बागमती प्रदेशलाई उक्त रनको लक्ष्य दिएको हो । कुशल भुर्तेल र कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतकको सहयोगमा पुलिसले बागमतीविरुद्ध २ सय ९८ रनको विशाल लक्ष्य खडा गरेको हो । एक्स्ट्रा टेक क्रिकेट मैदानमा टस…