प्रथम आईजीपी कप क्रिकेटमा मधेश प्रदेश प्रहरीको टीम विजयी

काठमाण्डु – प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा शनिबार आयोजित कार्यक्रमबीच नेपाल प्रहरी खेलकुद समिति महाराजगञ्जको आयोजनामा मूलपानी क्रिकेट मैदानमा सञ्चालित प्रथम आईजीपी कप क्रिकेट प्रतियोगिता २०८१ सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले प्रतियोगितामा विजयी हुने मधेश प्रदेश प्रहरी कार्यालय टीमका खेलाडी तथा अफिसियललाई पदक, प्रमाण–पत्र, ट्रफी र नगद पुरस्कार प्रदान…