एनएसलको तेस्रो संस्करणमा सात टोली खेल्ने

काठमाण्डु- नेपाल सुपर लिग (एनएसल) को तेस्रो संस्करणमा सात टोलीले मात्रै खेल्ने भएका छन् । आयोजक नेपाल स्पोट्र्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) ले अक्सनमा सहभागी हुने टोलीको सूची सार्वजनिक गरेको हो । उक्त सूचीमा दोस्रो संस्करण खेलेका दुई टोली वीरगन्ज युनाइटेड एफसी र स्पोर्टि्ङ इलाम डे मेची एफसी भने छैनन् । चैतमा हुने एनएसएलका लागि…