काठमाण्डु – नेपालको फिफा वरीयतामा यथावत् रहेको छ । विश्व फूटबलको सर्वाेच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको पुरुष फूटबलको विश्व वरीयताअनुसार नेपाल १७५औं स्थानमा यथावत् रहेको छ । नयाँ वरीयताअनुसार सार्क देशमा नेपालभन्दा माथि भारत १२६औं, अफगानिस्तान १५६औं र माल्दिभ्स १६२औं स्थानमा छन् । नेपालभन्दा तल भुटान १८२औं, बंगलादेश १८५औं, पाकिस्तान १९८औं र श्रीलंका २००औं…