विराट गोल्डकप आजदेखि

काठमाण्डु- विराट गोल्डकप फुटबल प्रतियोगिता सोमबारदेखि सुरु हुँदैछ । उद्घाटन खेलमा आयोजक मोरङ एफसी र भारतको साउथर्न समिति फुटबल क्बल कोलकाता भिड्नेछन् । विराटनगरको सहिद रंगशालामा हुने रात्रिकालीन खेल सोमबार साँझ साढे ६ बजेदेखि सुरु हुनेछ । ‘विराटनगरको साथ, फुटबलको विकास’ भन्ने नाराका साथ आयोजना हुने प्रतियोगितामा भारतका दुई र नेपालका आठ टिम सहभागी हुँदै…