काठमाण्डौ - पाकिस्तानमा बुधबारदेखि आइसीसी च्याम्पियन्स ट्रफी शुरू हुँदैछ । पाकिस्तान र युएईमा हुने यस च्याम्पियन्स ट्रफीमा आठ देश सहभागी हुदै छन् । समुह ए मा बंगलादेश, भारत, न्यूजील्याण्ड र पाकिस्तान रहेका छन् । त्यस्तै समुह बी मा अफगानिस्तान, अस्ट्रेलिया, इङल्याण्ड र दक्षिण अफ्रिका रहेका छन् । च्याम्पियन्स ट्रफीको फाइनल खेल मार्च ९ मा खेलिनेछ…