कला र मनोरञ्जन

बलिउड नायिका दीपिका पादुकोण नेपाल आउँदै

काठमाडौं– बलिउड नायिका दीपिका पादुकोण आगामी मार्चमा नेपाल आउने भएकी छिन्।

dish home

उनी नायक इरफान खानका साथमा मार्च पहिलो साता नेपाल आउने कार्यक्रम रहेको छ।

दीपिका र इरफान फिल्म सुटिङका लागि आउन लागेका हुन्।

विशाल भारद्वाजले निर्देशन गर्ने फिल्मका लागि उनीहरू नेपाल आउन लागेको बताइएको छ। भारद्वाजले फेसबुकमा भनेका छन् छन्, ‘यो नयाँ विषयमा काम गर्ने कुराले उत्साहित छु ।’

यद्यपी, फिल्मको नाम तय भइसकेको छैन।

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android App iOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Shivam Cement
NEA
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android App iOS App
Scroll to Top