काठमाडौँमा जलबायु परिबर्तन सम्बन्धि कार्याशाला


काठमाडौँ – जर्मनको अल्फट बेलना इच्चियुटको स्टाचु क्लिन परियोजनाको आयोजनामा र विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान ‘नास्ट’ काे सहयोगमा समुद्री सहतबाट २० किलोमिटर माथि  हुने जलबायु परिवर्तन सम्बन्धि एक कार्याक्रम काठमाडौँमा सम्पन्न भएको छ ।

इच्चियुटले २७ जुलाई २०१७ देखि अग्रस्त २०१७ सम्ममा गरेको अनुसन्धान गर्नका लागि भन्दै नेपालकाे त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा रसियन एअर उडाएको थियो । सो एअरमा अत्याधुनिक २५ प्रकारका मेसिन जठान गरिएको थियो । समुन्द्री सतहदेखिको २० किलोमिटरसम्मको भागमा जम्मा हुने बायुप्रदुषणले पानी पर्नका लागि चाहिने मनसुन समेत प्रभाव पार्ने सम्भावना रहेको बिज्ञहरु बताउछन् ।

उनीहरुले अनुसन्धान नसकिएको भन्दै सन् २०१९ सम्ममा रिर्पोट सार्वजनिक गर्ने बताएका छन् । कार्याक्रममा नास्टका उपकुलपति डा. जिवराज पोखरेल, जर्मन दुतावासका प्रतिनिधि सि. हिप्पी, मार्कक्रुस रिक्स, डा. फ्डि स्टोच लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement