प्रविधि

काठमाडौँमा जलबायु परिबर्तन सम्बन्धि कार्याशाला

काठमाडौँ – जर्मनको अल्फट बेलना इच्चियुटको स्टाचु क्लिन परियोजनाको आयोजनामा र विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान ‘नास्ट’ काे सहयोगमा समुद्री सहतबाट २० किलोमिटर माथि  हुने जलबायु परिवर्तन सम्बन्धि एक कार्याक्रम काठमाडौँमा सम्पन्न भएको छ ।

Dish HomeUnited Cement

इच्चियुटले २७ जुलाई २०१७ देखि अग्रस्त २०१७ सम्ममा गरेको अनुसन्धान गर्नका लागि भन्दै नेपालकाे त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा रसियन एअर उडाएको थियो । सो एअरमा अत्याधुनिक २५ प्रकारका मेसिन जठान गरिएको थियो । समुन्द्री सतहदेखिको २० किलोमिटरसम्मको भागमा जम्मा हुने बायुप्रदुषणले पानी पर्नका लागि चाहिने मनसुन समेत प्रभाव पार्ने सम्भावना रहेको बिज्ञहरु बताउछन् ।

उनीहरुले अनुसन्धान नसकिएको भन्दै सन् २०१९ सम्ममा रिर्पोट सार्वजनिक गर्ने बताएका छन् । कार्याक्रममा नास्टका उपकुलपति डा. जिवराज पोखरेल, जर्मन दुतावासका प्रतिनिधि सि. हिप्पी, मार्कक्रुस रिक्स, डा. फ्डि स्टोच लगायतले बोलेका थिए ।

Comments

comments

ad

धेरै पढिएको समाचार

NIC Asia Bank
NMB Bank
Shivam Cement
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Salt Trading
Nepal Life Insurance

Now get KathmanduPati App on your mobiles.

Android App iOS App
Scroll to Top