गाजा युद्दमा ५०७ इजरायली सैनिकको मृत्यु,२२६५ जना घाइते


तेल अहिव – पछिल्लो २४ घण्टामा गाजा युद्धमा ३१ इजरायली सैनिक घाइते भएका छन । इजरायली सेनाले गाजा पट्टीमा गत २४ घण्टामा ३१ सैनिक घाइते भएको जनाएको हो ।

सेनाले जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार अक्टोबर ७ मा गाजा द्वन्द्व सुरु भएयता ५०७ सैनिक मारिएका छन् भने २ हजार २६५ जना घाइते भएका छन् ।

अक्टोबर ७ बाट सुरू भएको आक्रमण पछि कम्तिमा ९८३ सैनिक घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement