गीत चोरेको आरोपमा फिल्म ‘कृ’ निर्माता सुवास गिरी पक्राउ


काठमाडौँ- अभिनेता अनमोल केसी अभिनित फिल्म ‘कृ’ का निर्माता सुवास गिरी गीत चोरीको पक्राउ परेका छन्  । काठमाडौं प्रहरी परिसरका एसएसपी विश्वराज पोखरेलले दिएको जानकारी अनुसार उनलाई फिल्मा प्रयोग गरिएको ‘उकालीमा अघि अघि’ बोलको गीत चोरि गरीको उजुरीको आधारमा पक्राउ गरिएको हो ।

गीतको मूल रचनाकासँग अनुमति नलिइ फिल्ममा गीतको प्रयोग गरिएको प्रतिलिपि अधिकार उल्लंघन गरेको भन्दै उनी बिरुद्ध प्रहरीमा उजुरी परेको थियो ।

सो बिषयमा छानविनको लागि प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement