तीजको मुखैमा सुनको भाउ ह्वात्तै घट्यो

तीजको मुखैमा सुनको भाउ ह्वात्तै घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– तीजको मुखैमा सुनको भाउ ह्वात्तै घटेको छ। बिहीबारको तुलनामा आज सुनको भाउ ४ हजार ८ सय रुपैयाँले घटेको हो ।

हिजो ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख १ हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा २५५ रुपैयाँ घटेर ४ हजार ६ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ।