दुग्ध विकास संस्थानले माग्यो ठूलो मात्रामा कर्मचारी


काठमाडौं – दुग्ध विकास संस्थानले विभिन्न तहमा आन्तरिक, खुला तथा समावेशी पदहरूमा कर्मचारी दरखास्त आह्वान गरेको छ ।

शुक्रवार एक सूचना जारी गर्दै संस्थाले ठूलो मात्रामा कर्मचारी मागेको हो । संस्थानले कक्षा १२ पास गरेकादेखि माथिसम्मका सबैमा दरखास्तरआह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement