प्रि–ओपन सेसनमा सामान्य घट्याे सेयर बजार

प्रि–ओपन सेसनमा सामान्य घट्याे सेयर बजार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बुधबार प्रि– ओपन सेसनमा सेयर बजार घटेको छ । नेप्से १.४७ अंकले घटेर परिसुचक २६०६ बिन्दुमा पुगेको छ ।

यस अवधिमा ३९ कम्पनीको ८८५ कित्ता सेयर किनबेच हुँदा ७ लाख ६ हजार बराबरको कारोबार भएको छ ।

१२ कम्पनीको सेयर मूल्य बढेको छ भने २७ कम्पनीको घटेको छ ।