प्रहरीमाथि धाबा बाेले पूर्वयुवराज पारसले


काठमाडौं- पूर्वयुवराज पारश शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीमाथी आक्रोश पाेखेका छन्।

आमा कोमल शाहलाई बिदाई गर्न विमानस्थल पुगेका बेला छोरा ह्रदयन्द्र शाह र प्रेरणाका छोरामाथि प्रहरीले अपमान गरेको भन्दै एक प्रहरी अधिकृतलाई छातीमा समातेर धकलेका हुन् ।  आमा कोमललाई बिदाई गर्न पारस र प्रेरणा शाहका छोरा पनि बिमानस्थल पुगेका थिए ।

पूर्वराजा ज्ञानेन्द्र शाह २ साता अघि मात्रै थाइल्याण्ड गएका थिए भने हिमानी शाह पनि थाइल्याण्डमै रहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement