तुइन खोलामा पहिरो, मुग्लिन-नारायणगढ सडक अवरुद्ध

तुइन खोलामा पहिरो, मुग्लिन-नारायणगढ सडक अवरुद्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- मुग्लिन-नारायणगढ सडकअन्तर्गत तुइन खोलामा सुक्खा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ।

बुधबार बिहान सुख्खा पहिरो खसेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । सडक खुलाउन मेसिनद्वारा पहिरो हटाउने प्रयास भइरहेको सडक डिभिजन भरतपुरले जनाएको छ।