नेपाल प्रहरीका ६७३ इन्स्पेक्टरको सरुवा, को-कहाँ पुगे ? (सूचीसहित)


काठमाण्डु – नेपाल प्रहरीका ६ सय ७३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार एकैपटक ६ सय ७३ जना इन्स्पेक्टरको सरूवा गरेको हो ।

सरुवा हुनेमा प्रहरी प्रधान कार्यालयका इन्सपेक्टर अनिल ठकुरी महानगरीय प्रहरी कार्यालय बुढानिलकण्ठमा सरुवा भएका छन् । त्यस्तै खुर्कोट सिन्धुलीका अनिलराज गिरी केन्द्रीय अनुसन्धान ब्यूरो महारजगन्जमा सरुवा भएका छन् ।

काे-कहाँ पुगे ? 

प्रतिक्रिया दिनुहोस
Advertisement