राष्ट्रपतिद्वारा फेरि अध्यादेश जारी

राष्ट्रपतिद्वारा फेरि अध्यादेश जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम रेल्वे अध्यादेश, २०७८ जारी गरेकी छन् ।

संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा सो अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

यसअघि मंगलबार राष्ट्रपतिले संवैधानिक परिषद सम्बन्धी लगायतका विभिन्न ७ वटा अध्यादेश जारी गरेकी थिइन् ।