काेभिडका कारण रोकिएको नेपाली सेनाको भर्ना प्रक्रिया पुनः सुरु (परीक्षा तालिका सहित)


काठमाण्डु – नेपाली सेनाको भर्ना प्रक्रिया पुनः सञ्चालन हुने भएको छ ।

कोरोना महामारीका कारण रोकिएको अधिकृत क्याडेट, पदिक तथा हुद्धा अधिकृत क्याडेट, विभिन्न ट्रेडका प्राविधिक पदिक तथा बिल्लादार, लेखा जम्मदार, पुजारी हुद्धा र अमल्दार लगायत कर्मचारीको भर्ना प्रक्रिया पुनः सञ्चालन हुने भएको हो ।

नेपाली सेनामा कोभिड– १९ को कारण स्थगन भएको भर्ना प्रक्रिया पुनः सञ्चालन हुने भएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement