रास्वपा संसदीय दलको बैठक बस्दै

रास्वपा संसदीय दलको बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा(को संसदीय दलको बैठक बिहीबार बस्दैछ।

बैठकमा संसदीय समिति सभापति चयनको विषयमा छलफल हुने छ । बैठक रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ।