काठमाण्डु– बिहीबार प्रि– ओपन सेसनमा सेयर बजार घटेको छ । नेप्से १५ अंकले घटेर परिसुचक २६६१ बिन्दुमा पुगेको छ ।
यस अवधिमा ७० कम्पनीको ९० हजार कित्ता सेयर किनबेच हुँदा २ कारोड ९६ लाख बराबरको कारोबार भएको छ ।
३१ कम्पनीको सेयर मूल्य बढेको छ भने ३३ कम्पनीको घटेको छ । यस्तै ६ कम्पनीको स्थिर रहेको छ ।




प्रतिक्रिया